हामी कुनै व्यक्तिको विरुद्ध होइन, विकृतिको विरुद्ध लडिरहेका छौँ । मान्छेको संकुचित सोचले ओली गुटकाले ओलीलाई गाली गरेको भन्छन् भने प्रचण्ड पक्षकाले प्रचण्डलाई चोट पुग्दा खुसी हुँदैनन् । दुवै पक्षभित्र आफ्नै प्रवृत्ति अवश्य छन् । त्यस्ता कुरालाई दार्शनिक विश्लेषणबाट निरुपण गर्नुपर्छ । अनि मात्र निचोडमा पुग्न सकिन्छ र...बाँकी