२०४९ को स्थानीय निर्वाचनमा मेरो गाविसमा संयुक्त जनमोर्चा नेपाल निर्विरोध भयो । रोल्पामा संयुक्त जनमोर्चा नेपालको राम्रो प्रभाव थियो । रोल्पा जिल्लामा झक्कुप्रसाद सभापति उठेका थिए । त्यसको प्रचारप्रसारमा गएको थिएँ । प्रहरीहरू मलाई भन्थे, 'पश्चिम क्षेत्रको ठुलो दादा यही हो, यसलाई चाहिँ ठिक गर्नुपर्छ । बलियो पनि...बाँकी
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ'ले जनगणतन्त्र चीनको ७०औँ स्थापना दिवसको अवसरमा जनगणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङका साथै उपराष्ट्रपति, चिनियाँ सरकार र चिनियाँ जनतामा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले स्थापनाको छोटो अवधिमा चीनले गरेको चमत्कारिक प्रगतिका लागि बधाई समेत...बाँकी
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा लक्ष्य प्राप्त गर्न २०७६ साल सफल हुने विश्वास व्यक्त गर्नुभएको छ। नयाँ वर्ष २०७६ को अवसरमा नेपाली नागरिकमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले ठूलो संघर्षपछि मुलुकले प्राप्त गरेको ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धिमार्फत सुदृढ...बाँकी
काठमाडौँ । आइतवार साँझ आएको हावाहुरी सहितको पानीका कारण बारा र पर्सामा भएको मानवीय र भौतिक क्षतिप्रति उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले दुःख व्यक्त गर्नुभएको छ। सोमवार एक शोक वक्तव्य जारी गर्दै पुनले ज्यान गुमाएका प्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजन प्रति समवेदना व्यक्त गर्नुभएको छ । पुनले घटनामा...बाँकी