Tag: #नयाँ वर्ष

नव वर्षको स्वागत कसरी र किन गर्ने ?

क. लोकनारायण सुवेदी २०७७ पुस १७ गते शुक्रवार

नव वर्षको स्वागत कसरी र किन गर्ने ?

बितेका वर्षका अनेक बोझहरुको भारी नयाँ वर्षले पनि बोकेर हिँड्नुपर्ने बाध्यता सिर्जना भएको छ । कोरोना महामारीको महापीर थपिँदो छ । अर्थतन्त्र डामाडोल छ । यसले कति परसम्म पिर्ने हो यकिन छैन । देशको राजनीतिले देश र जनताको सेवा होइन, तिनको दोहन गरेर हामी नेपालीहरुलाई जिल्लाराम र खिन्न...बाँकी

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको नयाँ वर्ष २०२० को शुभकामना सन्देश

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस १६ गते बुधवार

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको नयाँ वर्ष २०२० को शुभकामना सन्देश

कमरेडहरु, साथीहरु, महिला तथा सज्जनवृन्द: सन् २०२० हुन लागेको छ। चीनको राजधानी बेइजिङबाट म तपाईंहरुलाई नव वर्षको मंगलमय शुभकामना व्यक्त गर्छु। सन् २०१९ मा हामीले धेरै मेहनत गरी फड्को मार्ने प्रगति हासिल गरी अघि बढेका छौँ। गुणस्तरीय विकास स्थिरताका साथ अघि बढेको छ, चीनको कूल गार्हस्थ उत्पादन मात्रा...बाँकी

नयाँ वर्ष, नेकपाको सरकार र समाजवादको गन्तव्य

लेफ्ट रिभ्यु अनलाइन २०७६ वैशाख १ गते आइतवार

नयाँ वर्ष, नेकपाको सरकार र समाजवादको गन्तव्य

नेपालमा विद्यमान सामन्तवादलाई ध्वस्त गर्नुका साथै साम्राज्यवाद र बिस्तारवादलाई पराजित गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद हुँदै साम्यवादको महान् लक्ष्यसम्म पुग्ने महान् र ऐतिहासिक कार्यभार सहित नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको यही वैशाख ९ गते ठिक ७० वर्ष पुग्दैछ । पार्टी स्थापनाको लगत्तै भएको २००७ सालको जनआन्दोलन,...बाँकी

नयाँ वर्षसँगै हामी सबैमा सकारात्मक सोच, चिन्तन र विचारको विजारोपण होस् – सभामुख महरा

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १ गते आइतवार

नयाँ वर्षसँगै हामी सबैमा सकारात्मक सोच, चिन्तन र विचारको विजारोपण होस् – सभामुख महरा

काठमाडौँ, नेपालको संघीय संसदका सभामुख कृष्णबहादुर महराले नयाँ वर्ष २०७६ को उपलक्षमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्नु भएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै सभामुख महराले "नयाँ वर्ष २०७६ साल शुभारम्भको यस पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति,...बाँकी

भ्रष्टाचार उन्मूलन गरेरै छाड्ने प्रधानमन्त्रीकाे प्रतिबद्धता

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख १ गते आइतवार

भ्रष्टाचार उन्मूलन गरेरै छाड्ने प्रधानमन्त्रीकाे प्रतिबद्धता

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले गएको साल बेथिति र भ्रष्टाचार विरुद्धको अभियानको वर्ष रहेको बताउनुभएकाे छ।उहाँले आफू नेतृत्वको सरकारले सुशासनका लागि चालेका कदमले नतिजा दिन थालेको बताउनुभयाे । नयाँ वर्ष २०७६ को अवसरमा देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले घरजग्गा कारोबार, नक्कली भ्याट बिल प्रकरण, संगठित तस्करीलगायतका अनुचित कामको...बाँकी

नयाँ वर्ष समाजवादी क्रान्तिकाे आधार निर्माण गर्ने वर्षका रुपमा रहाेस् – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ३० गते शनिवार

नयाँ वर्ष समाजवादी क्रान्तिकाे आधार निर्माण गर्ने वर्षका रुपमा रहाेस् – अध्यक्ष प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नयाँ वर्ष २०७६को उपलक्ष्यमा  समस्त नेपालीजनमा शुभकामना व्यक्त गर्दै नयाँ वर्ष समाजवादी क्रान्ति काे आधार निर्माण गर्ने वर्षका रुपमा रहाेस् भन्ने कामना गर्नु भएको छ। आज एक फेसबुक पोस्ट गर्दै उहाँले "नव वर्ष २०७६ सालको सुखद...बाँकी

नयाँ वर्ष २०१५ निर्णायक विजयको वर्ष हुनेछ

मार्शल किम जोङ उन २०७१ माघ १८ गते आइतवार

नयाँ वर्ष २०१५ निर्णायक विजयको वर्ष हुनेछ

(साम्राज्यवादका दलालहरू र पुँजीवादपरस्त कर्पोरेट मिडियाले ‘भोकमरीको देश’का रूपमा चित्रित गर्न लाखौँ प्रयत्न गरे पनि संसारलाई चकित पार्ने गरी महाशक्ति निमार्णको दिशामा अगाडि बढिरहेको, आफूलाई विश्वपुँजीवादको नेतृत्वकर्ता र एक मात्र महाशक्ति ठान्ने अमेरिकी साम्राज्यवादलाई सिधा–सिधा चुनौती दिँदै समाजवादका अभ्यासहरूलाई निरन्तर अगाडि बढाउँदै लगेको एसिया महादेशमा अवस्थित सानो तर...बाँकी