Tag: #नयाँ वर्षको शुभकामना

नयाँ वर्ष २०७८ को शुभकामना

क. ताराप्रसाद श्रेष्ठ २०७८ वैशाख १ गते बुधवार

नयाँ वर्ष २०७८ को शुभकामना

नमीता सुनीता गइन्‌, सेती नदीको गर्भभित्र मैना सुनुवार भइन्‌, सेनाको ब्यारेकभित्र शव्द बिम्बचित्र । निर्मला पन्त अब कोही बन्न नपरोस् सम्झना कामी र भागीरथी भट्ट गन्न नपरोस् ।। हजारौँ आमाबुवाका आँखामा आँशु देख्न नपरोस् स्नेह पीडाका कारुणिक समाचार लेख्न नपरोस् । हत्या, हिंसा, बलत्कार, भष्टाचार दण्डहीनतालाई आम नेपालीका...बाँकी

अध्यक्ष प्रचण्डद्वारा नयाँ वर्ष २०७७ को शुभकामना

लेफ्ट रिभ्यु संवाददाता २०७७ वैशाख १ गते सोमवार

अध्यक्ष प्रचण्डद्वारा नयाँ वर्ष २०७७ को शुभकामना

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले कोरोना भाइरसको महामारीका विरुद्ध संघर्षरत मानवजाति र आम नेपाली जनतालाई पूर्ण सफलतासहित सु–स्वास्थ्य, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । आज अध्यक्ष प्रचण्डले नयाँ वर्ष २०७७ को उपलक्ष्यमा पार्टीको तर्फबाट देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपालीहरूको नाममा...बाँकी

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको नयाँ वर्ष २०२० को शुभकामना सन्देश

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस १६ गते बुधवार

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको नयाँ वर्ष २०२० को शुभकामना सन्देश

कमरेडहरु, साथीहरु, महिला तथा सज्जनवृन्द: सन् २०२० हुन लागेको छ। चीनको राजधानी बेइजिङबाट म तपाईंहरुलाई नव वर्षको मंगलमय शुभकामना व्यक्त गर्छु। सन् २०१९ मा हामीले धेरै मेहनत गरी फड्को मार्ने प्रगति हासिल गरी अघि बढेका छौँ। गुणस्तरीय विकास स्थिरताका साथ अघि बढेको छ, चीनको कूल गार्हस्थ उत्पादन मात्रा...बाँकी