नयाँ वर्षको पूर्वसन्ध्यामा जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चाइना मिडिया ग्रुपका प्लेटफर्म तथा इन्टर्नेटमार्फत नयाँ वर्ष सन् २०१९ को शुभकामना सन्देश प्रवाह गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले दिनुभएको नयाँ वर्षको शुभकामना सन्देशको पूर्ण पाठः कमरेडहरु, साथीहरु, भद्र महिला तथा सज्जन बृन्द्ध, नमस्कार । समय कति छिटो बितिसकेको रहेछ...बाँकी