देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरु, नयाँ वर्ष २०७६ को मंगलमय शुभकामना । गए रातिबाट हामीले विक्रम सम्बत् २०७५ लाई विदा गर्यौं । आशा, उत्साह र अपेक्षाका साथ गएको वर्ष शुभारम्भ भएको थियो । मुलुकलाई समृद्ध बनाउन हामी सबैले सिङ्गो वर्षभरी आ–आफ्नो स्थानबाट सक्दो...बाँकी