Tag: #नयाँ शक्ति पार्टी

कहाँ चुके बाबुराम भट्टराई, किन बनेन नयाँ शक्ति ?

क. विदुर खड्का २०७६ असार ३१ गते मंगलवार

कहाँ चुके बाबुराम भट्टराई, किन बनेन नयाँ शक्ति ?

बाबुराम (डा. बाबुराम भट्टराई)  नेतृत्वको घनघोर नयाँ वैकल्पिक राजनीतिक शक्ति उपेन्द्र यादवको क्षेत्रीयतावादी मधेशवादी पार्टी फोरममा एकाकार हुन पुगेको छ । जसरी २०७२ साल असोज ३ गते संविधान घोषणा भएपछि त्यसको एकहप्तामै एनेकपा (माओवादी) का वरिष्ठ नेता बाबुराम कसैसँग छलफलै नगरी पार्टी परित्याग गरेको घोषणा गरेर हिँडे, त्यसले...बाँकी

बाबुराम भट्टराई र उपेन्द्र यादवकाे समाजवादी पार्टी घाेषणा

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २३ गते सोमवार

बाबुराम भट्टराई र उपेन्द्र यादवकाे समाजवादी पार्टी घाेषणा

काठमाडौं, संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी मिलेर समाजवादी पार्टी घोषणा भएको छ । एकीकृत पार्टीका नेताहरुले पहिलो मोर्चा सडक भएको बताएका छन् र संविधान संशोधन नभए कुनैपनि बेला सरकार छाडेर आन्दोलनमा जाने चेतावनी दिएका छन् । सोमबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा डा. बाबुराम भट्टराई र उपेन्द्र...बाँकी

सपना केजरिवाल, परिणाम हरिकङ्गाल

क. कालीबहादुर मल्ल २०७४ पुस ४ गते मंगलवार

सपना केजरिवाल, परिणाम हरिकङ्गाल

निर्वाचनको परिणाम बारेः मंसिर २१ गते देशले दुबै तहको निर्वाचन एकैपटक सम्पन्न गरेर नेपाली राजनीतिक सत्तामा नयाँ रेकर्ड बनाएको छ । नयाँ संविधान कार्यान्वयनको चुनौतीको रुपमा रहेको केन्द्रीय सभा र प्रदेश सभाको चुनाव एकैपटक सफलतापूर्वक सम्पन्न गर्नु खुशीको कुरा हो । यसका लागि नेपाल सरकार धन्यवादको दाबेदार हो...बाँकी