Tag: #नरदेवी पुन

म्याग्दीका सबै सिट बामपन्थीको कब्जामा

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २२ गते शुक्रवार

म्याग्दीका सबै सिट बामपन्थीको कब्जामा

काठमाडौँ । म्याग्दी जिल्लाको संघीय प्रतिनिधि सभा तर्फ एक मात्र निर्वाचन क्षेत्रमा बाम गठबन्धनका उमेद्वार भुपेन्द्रबहादुर थापा विजयी भएका छन् । थापाले ४७ हजार ४४९ कूल खसेको मतमध्ये २३ हजार ३०८ मत ल्याएर लोकतान्त्रिक गठबन्धनका उमेद्वार खमबीर गर्बुजालाई २ हजार ३२८ को मतान्तर सहित विजयी भएका छन् ।...बाँकी