Tag: #नरेन्द्रजंग पिटर

सम्झनामा जनयुद्ध, छद्मयुद्ध, मनोयुद्ध र शान्ति युद्धका ट्रेन्चहरू

क. नरेन्द्रजंग पिटर २०७७ असोज १८ गते आइतवार

सम्झनामा जनयुद्ध, छद्मयुद्ध, मनोयुद्ध र शान्ति युद्धका ट्रेन्चहरू

पुराना आफ्नै डायरीका पाना पल्टाउँदै थिएँ । २५ जनवरी २०१३ मा पुगिएछ । यी ८ वर्षमा राष्ट्रिय अन्तर्राष्ट्रिय अनेकौँ घटना र उथुलपुथल भए । यो कुनै महान इतिहासकाल भने हैन । तर एउटा क्रमभङ्गले व्यवस्थापन गर्दै गरेको त्यो टकराहटको क्षण थियो । राष्ट्रिय राजनीतिमा हेरफेर आयो मात्रै हैन,...बाँकी

सलाम छ नेपाली स्पार्टाकस भीमदत्त पन्तलाई

क. नरेन्द्रजंग पिटर २०७७ साउन २० गते मंगलवार

सलाम छ नेपाली स्पार्टाकस भीमदत्त पन्तलाई

‘बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो, गरिबका दिन आयो, ठालुको काल आयो ।’ 'कित जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ - भीमदत्त पन्त । नेपाली स्पार्टाकस भीमदत्त पन्तलाई राजनीतिक व्यवसाय नबनाऊ ! आफ्ना हितअनुसार व्यक्तित्वको प्रयोग गर्नु अपराध हो भने हितअनुकूल इतिहास...बाँकी

कोरोना भाइरसले ल्याएको सकारात्मक उपलब्धि

क. नरेन्द्रजङ पिटर २०७६ फागुन २४ गते शनिवार

कोरोना भाइरसले ल्याएको सकारात्मक उपलब्धि

सबै कुराका राम्रा र नराम्रा पक्ष हुन्छन् । द्वन्द्वात्मक भौतिकवादले हामीलाई त्यही सिकाउँछ । कोरोना भाइरसले पनि ती दुबै कुरा बोकेर आएको देखियो । चारैतिर कोरोना भाइरस आतंक मच्चिएको समयमा यसका राम्रा कुरा भन्दा अलि असहज जस्तो लाग्छ । तर यो सत्य हो । हिजो शुक्रबार, मुसलमानहरूमा जुमेका...बाँकी

हामी युद्धको पक्षमा उभिने कि शान्तिको पक्षमा ?

क. नरेन्द्रजंग पिटर २०७५ माघ २२ गते मंगलवार

हामी युद्धको पक्षमा उभिने कि शान्तिको पक्षमा ?

यो सन् २००२ तिरको कुरा हो, भेनेजुयलामा शिक्षा र स्वास्थ्य, घरबार लगायतमा निशुल्क हुनुपर्ने आवाज जब बोलिभारियन क्रान्तिले उठायो । ह्युगो चाभेजले यस्तो आवाज अगाडि बढाए, त्यसबेलादेखि नै अमेरिकी साम्राज्यवादले भेनेजुएलामाथि आँखा लगाउन थालेको थियो । ह्युगो चाभेज आफैमा एक रेडियो पत्रकार थिए । उनले आफ्ना विचारहरु घन्टौं...बाँकी

नेपालमा जनवादी गणतन्त्र चीनको ६९औँ स्थापना दिवस मनाइयो

लेफ्ट रिभ्यु संवाददाता २०७५ असोज १५ गते सोमवार

नेपालमा जनवादी गणतन्त्र चीनको ६९औँ स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता क. नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ परियोजना साम्राज्यवादीहरुका लागि विशाल धक्का भएको बताउनु भएको छ । सोमबार संवाद डबलीमा ‘लेफ्ट रिभ्यु अनलाइन’ ले जनवादी गणतन्त्र चीनको ६९ औं स्थापना दिवसको अवसरमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा...बाँकी