अमेरिकी संसदको तल्लो सदन प्रतिनिधि सभाका अध्यक्ष नान्सी पेलोसी को ताइवान यात्राले विश्वका दुई प्रमुख महाशक्तिहरू अमेरिका र चीनबिच एउटा भयावहकारी संघर्षको मोर्चा खोलिदिएको छ । केही दिन अगाडिसम्म विश्वको सम्पूर्ण ध्यान युक्रेनमाथि रहेको थियो । जहाँ अमेरिका र उसका पश्चिमा सहयोगी देशहरूले रुसका विरुद्ध मोर्चा खोलिराखेका थिए...बाँकी