काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले क. वामदेव गौतमलाई उपाध्यक्षमा मनोनयन गरेको छ भने अन्य विभिन्न केन्द्रीय सदस्यहरूलाई विभिन्न जिम्मेवारी प्रदान गरिएको छ । बैठकले ३३ वटा केन्द्रीय विभागहरूको टुंगो लगाएको छ । विवादित स्कुल विभागमा क. ईश्वर पोखरेल र प्रचार विभागमा क. नारायणकाजी श्रेष्ठ...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले यतिबेला मार्क्सवादी स्कुलिङको सबैभन्दा धेरै आवश्यकता भएको बताउनु भएको छ । आज एक कार्यक्रमका बिच अन्तर्राष्ट्रिय मार्क्सवादी प्रशिक्षणको रुपमा मदन भण्डारी एसियाली स्कुलको दोस्रो सत्रको कक्षा उद्घाटन गर्दै सो कुरा बनाउनु भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा...बाँकी
काठमाडौं, सत्तारुढ दल नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले जनकपुरमा स्वतन्त्र मधेशको नारा लाग्नु गम्भीर भएको बताउनुभएको छ। नेकपाका प्रवक्ता समेत रहेका श्रेष्ठले आइतबार जनकपुरमा गरिएका गतिविधिको आलोचना गर्नुभएको हो । आइतबार आफ्नो ट्वीटरमा उहाँले लेख्नुभएको छ -‘आज हाम्रो प्यारो देशको सार्वभौमिकता र अखण्डताको बिरुद्ध खुल्लमखुल्ला बिखण्डनकारी नारा...बाँकी
काठमाडौं । बोलिभारिएन गणतन्त्र भेनेजुएलाका जनता, राष्ट्र र क्रान्तिको पक्षमा ऐक्यवद्धता जाहेर गर्दै काठमाडौँमा एक कार्यक्रम सम्पन्न भएको छ । बिहिबार राजधानीको अनामनगरस्थित संवाद डबलीमा साम्राज्यवाद विरोधी मोर्चाले आयोजना गरेको ‘भेनेजुएलासँग ऐक्यवद्धता’ विषयक सो अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता एवम् पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ...बाँकी