काठमाडौँ । भेनेजुएलामा गएको जनवरी १० गते आफ्नो दोस्रो कार्यकालका लागि सपथ ग्रहण गरेका बोलिभारियन गणतन्त्र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो मोरोसको पक्षमा देशभर विशाल प्रदर्शनहरु भएका छन् । विगत केही दिनदखि राष्ट्रपति मादुरोको समर्थनमा दैनिक विशाल प्रदर्शनहरु भइरहेकोमा हिजो फेब्रुअरी १ मा पनि भेनेजुएलाभर विशाल प्रदर्शनहरु भए ।...बाँकी
काठमाडौं । नेपालको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बोलिभारियन गणतन्त्र भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेपको कडा शव्दमा भर्त्सना गर्दै राष्ट्रपति निकोलस मादुरो मोरोस र भेनेजुयलाका जनसमुदायको पक्षमा आफ्नो ऐक्यवद्धता प्रकट गरेको छ। आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा जारी गरिएको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको...बाँकी