भूमिकाः राजनीतिक दलको सांगठनिक संरचनामा महिलाको प्रतिनिधित्वको सवाल अहिले तीब्र रुपले उठेको छ । महिला मुक्ति आन्दोलनको माग अनुरुप राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार पार्टी कमिटीहरूमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता अनिबार्य गरेको छ । यस परिप्रेक्षमा केही छलफल र बहसको आवश्यकता देखिएको छ । असोज ३, २०७२...बाँकी