Tag: #निर्दलीय निरङ्कुश पञ्चायती व्यवस्था

विगतको समीक्षा, भविष्यको चिन्ता र संयुक्त मोर्चाको आवश्यकता

क. नारायण शर्मा 'कमलप्रसाद' २०७६ वैशाख २१ गते शनिवार

विगतको समीक्षा, भविष्यको चिन्ता र संयुक्त मोर्चाको आवश्यकता

नेपालमा अहिले भैरहेको नागरिकता वितरणले नेपाल नै रहने वा नरहने भन्ने सर्वाधिक गम्भीर, संवेदनशील र भयावह स्थितिको सिर्जना गरेको छ र यसको समाधानका लागि पनि एक वृहत् र सशक्त संयुक्त मोर्चा निर्माणको आवश्यकता बोध गरिएको हो । साथै यतिनै बेला राष्ट्रियताका अतिरिक्त जनतन्त्र र जनजीविकाका प्रश्नहरु पनि कम...बाँकी