डा. केआई सिंह चीनमा थिए । यो सायद २०१२ सालतिरको कुरा हो । उनी नेपाल फर्कने बेला भएको थियो । पार्टीले दुईजनालाई चीनमा 'ट्रेनिङ' लिन पठाउने निर्णय गरेछ । राजनीतिक अर्थशास्त्र पढ्नको निम्ति शम्भुराम र सैनिक विज्ञान पढ्नको निम्ति पिबी मल्ल (पूर्णबहादुर मल्ल) लाई पठाउने निर्णय गरिएको रहेछ...बाँकी
जेल पर्ने र जेलबाट छुट्ने क्रम निकै चल्यो । कतिचोटि छुटेँ, त्यो भन्न पनि गाह्रो छ । मलाई जेल परेको र छुटेको मिति पनि त्यति सम्झना हुन्न । तर एउटा घटना मलाई सम्झना छ। जेलभित्र मनमोहनजी, शम्भुरामजी र म गरी हामी तीनजना सँगै बसिरहेका थियौँ। हामी तीनजना बिच...बाँकी
अक्टोबर कान्तिको विषयमा धेरैले धेरै धेरै कुरा लेखिसकेका छन् । तथापि मेरो आफ्नो सोच के हो भन्ने कुरा स्पष्ट पार्ने प्रयास गर्नेछु । हुन त एउटा अमेरिकन वक्ता (लेखक) ले अक्टोबर क्रान्तिले दश दिनमै विश्वलाई थर्काइदियो भनेर लेख्नु भएको छ । मेरी सामान्य प्रश्न के छ भने लेनिनको...बाँकी
हे सारा दुःखीका श्रद्धायोग्य मान्छे हे जनक्रान्तिका शीर्ष शीर्ष मान्छे, श्रद्धायोग्य मान्छे । तिमी हिँड्यौ लामो अभियान छिचोल्दै दुःखी अँधेरा बस्ती जगाउँदै तिमी किसानका र मजदुरका साथी गल्ती सच्याउँदै बढ्यौ माथि माथि चढ्यौ माथि माथि ...। हे मार्क्सवादका सच्चाइका पक्षपाती हे नेपाली क्रान्तिमा जनताका साथी, दुखियाका साथी... तिमीले...बाँकी
विश्व कम्युनिस्ट आन्दोलनमा प्रभुत्त्व जमाउँदै गएको संशोधनवाद को उग्र हावाबाट नेपाली कम्युनिस्ट आन्दोलन आज गहिरोसँग प्रभावित भइरहेको छ । क. स्टालिनको मृत्युपछि सोभियत संघमा निकिता ख्रुश्चेभले अघि सारेको सुधारवादी धार समेत सबै संशोधनवादी धारका विरुद्ध संघर्षरत माओविचारधारा र त्यस पक्षमा आन्दोलन गर्ने मस्कोपन्थीहरुको हाराहारीमा माले समूहको आजको घोषित...बाँकी
डाक्टर हुने, इन्जिनियर हुने सब सपना चकनाचुर भइसकेका थिए । अघिल्लो वर्ष मात्रै करिब डेढ महिना थुनेर मलाई महेन्द्र मोरङ क्याम्पस, बिराटनगरबाट रेस्ट्रिकेट गरिसकेका थिए । त्यो पनि ६ महिना मोरङ नपस्ने गरी डाँडो कटा'र । एक वर्षपछि, ०३३ सालको माघ फागुन हुनुपर्छ, म बनारस आईएको प्राइभेट परीक्षार्थी...बाँकी