अहिले देश चुनावको महोलमा छ । चुनावमा युवाहरूको सहभागिता उत्साहजनक छ । यद्यपि चुनाव जित्न एकले अर्कोलाई आरोपित गर्ने चर्को स्वर भने स्वाभाविक बनेको छैन । अहिले चितवनकै कुरा गर्ने हो भने एक संघर्षशील नारी युवा रेनु दाहालले निरन्तरता खोजिरहेको देखिन्छ । यो उनले भन्दा पनि उनको विगत...बाँकी
काठमाडौँ । वागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका आफ्ना सांसद रामबहादुर थापालाई कारबाही गरी पदमुक्त गरेपछि रिक्त रहेको सदस्य पदका लागि बिहीवार भएको उपनिर्वाचनमा नेकपा (एमाले -...बाँकी
डिसेम्बर ६ तारिखमा भेनेजुयलामा राष्ट्रिय सभा (संसद) को निर्वाचन सम्पन्न भएको छ । यो निर्वाचनले भेनेजुयलाको बोलिभारियन क्रान्तिका ऐतिहासिक उपलब्धिको रक्षा गर्दै तथा भेनेजुयलाका जनताको आगामी ५ वर्षको भविष्य निर्माण गरेको छ । यसका साथै उक्त निर्वाचनले सन् २०२१ देखि २०२७ सम्मका लागि २७७ सदस्यीय जनप्रतिनिधिहरुको छनौट गरेको...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टी सचिवालय सदस्य एवं प्रवक्ता क. नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य बेदुराम भुसालसहितका नेताहरूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्टिय सभानिर्वाचनका लागि नेकपाका...बाँकी
स्थानीय तहकाे निर्वाचन परिणामपछि माओवादी-एमालेकाे आ-आफ्नाे समीक्षा भयाे । समीक्षाकाे सारमा दुबै समुहले "आगामी संघ र प्रदेशकाे चुनावमा कसैकाे बहुमत नआउने र फेरि पनि राजनीतिक स्थायित्व नहुने निष्कर्ष निकाले । एमाले जसरी आफूलाई साेच्याे त्याे परिणाम नआउने भएपछि बिकल्प खाेज्दै जाँदा माओवादी भेटायाे । संघ र प्रदेशको चुनावमा...बाँकी
नेपालमा कुनै बेला 'गाउँ फर्क'ले प्रतिनिधि छान्ने गर्दथ्यो र पञ्चायत मार्फत शासन गर्ने 'श्री ५' को इच्छा मुताबिक छानिन्थ्यो । त्यतिबेला शर्त 'राजाको शासनलाई पुरै सहयोग गर्ने' हुन्थ्यो । तर सामान्य भाले-रक्सी बाहेक खर्च कम हुन्थ्यो । २०३७ सालमा सुधारसहितको पञ्चायती व्यवस्था आयो । २०३८ मा पहिलो पटक...बाँकी
काठमाडौँ । नेपालको संविधान २०७२ लाई कार्यान्वयन गर्ने क्रममा स्थानीय निकायको निर्वाचन पश्चात संघीय प्रतिनिधि सभा र प्रादेशिक सभाहरुको निर्वाचन सम्पन्न भएको छ । प्रत्यक्ष तर्फको मतगणना अन्तिम चरणमा पुगेको छ भने समानुपातिक तर्फको मतगणना पनि सुरु भैसकेको छ । नेकपा (एमाले)सँग चुनावी तालमेल गरेर निर्वाचनमा होमिएको नेकपा...बाँकी
चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउबालाई धन्यवाद दिँदै संविधानको मर्म अनुसार सहज रुपमा नयाँ सरकार निर्माण गर्नका लागि सरकारबाट सहयोग हुने अपेक्षा राखेका छन् । चितवन क्षेत्र नं. ३ बाट संघीय प्रतिनिधि सभा सदस्य पदमा विजयी भएपछि पूर्वप्रधानमन्त्री प्रचण्डले...बाँकी
चितवन । राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय रुपमा समेत चर्चित चितवन क्षेत्र नं. ३ को निर्वाचन परिणाम आएसँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीय प्रनिनिधि सभा सदस्य पदका लागि निर्वाचित भएका छन् । बामगठबन्धन संयोजन समितिका शीर्ष नेता तथा चितवन क्षेत्र नं. ३ का...बाँकी
काठमाडौँ । नयाँ संविधानको कार्यान्वयनको एक महत्त्वपूर्ण कार्यभारको रुपमा भर्खरै सम्पन्न भएको आम निर्वाचनमा संघीय प्रतिनिधि सभाका १६५ सिटमा प्रतिस्पर्धा भएको थियो । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बिच चुनावी तालमेल भएपछि सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले बामगठबन्धनका विरुद्ध पूर्वपञ्चहरु, राजावादी, पुनरुत्थानवादी र भारतपरस्त शक्तिहरुसँग तालमेल गरेर...बाँकी