प्रिय कमरेडहरू, स्थायी समितिको यो बैठकमा पार्टीका अर्का अध्यक्ष तथा नेपाल सरकारका सम्माननीय प्रधनमन्त्री कमरेड केपी ओली अचानक एपेन्डिसाइटिसको मेजर अपरेशन पछिको स्वास्थ्य लाभको क्रममा रहेका कारण उपस्थित हुन सक्नुभएको छैन । यो बैठक कमरेड केपी ओलीको शीघ्र स्वास्थ्य लाभको कामना सहित यथाशीघ्र बैठक लगायतका नियमित काममा सक्रिय...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दोस्रो स्थायी समितिको बैठक आजबाट सुरु भएको छ । एकवरषपछि बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्नु भएको छ । अध्यक्ष प्रचण्डद्वारा पेश गरिएको राजनीतिक प्रतिवेदनमा राष्ट्रिय परिस्थिति, अन्तर्राष्ट्रिय परिस्थिति, पार्टी एकतापछिको स्थिति,...बाँकी