Tag: #नेकपामा विचारको सवाल

नेपाल कम्युनिस्ट पार्टीमा विचारको सवाल

क. रमेश गुरागाईं २०७६ जेठ १८ गते शनिवार

नेपाल कम्युनिस्ट पार्टीमा विचारको सवाल

मार्क्सवाद–लेनिनवादको मार्ग निर्देशनमा नेपालमा समाजवाद स्थापना गर्ने ध्येयसहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको हो । पहिलो पटक चुनावी गठबन्धन हुँदै अघि बढेको कम्युनिस्ट ध्रुवीकरणको प्रकृया सबै तहमा संगठन समायोजनसँगै पूरा भएको छ । नेकपाले संघ, प्रदेश र स्थानीय तीनै तहमा अत्याधिक जनमत हासिल गरेर सरकार सञ्चालन गरिरहेको...बाँकी