Tag: #नेकपा विभाजन

नेकपाको फुटबारे यसरी पनि सोचौँ कि?

क. नारायण शर्मा 'कमलप्रसाद' २०७७ चैत २ गते सोमवार

नेकपाको फुटबारे यसरी पनि सोचौँ कि?

अहिले सत्तासीन नेकपा फुटाएर सत्ताबाट, सरकारबाट र सदनबाट कम्युनिस्टहरुलाई हटाउन लागे, माओवादी पनि फुटिहाल्यो, हुँदाहुँदा धेरै अघिदेखि नफुटेर देशको सबैभन्दा ठुलो पार्टी बनेको एमाले पनि फुट्नै लाग्यो आदि-इत्यादि भनेर जनता-कार्यकर्ता अत्यन्त चिन्तित छन्  । अर्कोतिर, अब आउने चुनावमा त काङ्ग्रेस, जसपा, राप्रपाजस्ता प्रतिक्रियावादी, दलाल र प्रतिगामी शक्तिहरुले जित्लान्...बाँकी