Tag: #नेता भरतमोहन अधिकारी

नेता भरतमोहन अधिकारीको पार्थिव शरिर धुम्बाराहीमा, आर्यघाटमा दाहसंस्कार गरिने

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १९ गते आइतवार

नेता भरतमोहन अधिकारीको पार्थिव शरिर धुम्बाराहीमा, आर्यघाटमा दाहसंस्कार गरिने

काठमाडौं, पूर्व उपप्रधान एवं अर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ । अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न बिभिन्न दलका नेता कार्यकर्ताहरुको नेकपा कार्यालय धुम्वाराही पुगेका छन् । अर्थमन्त्री रहँदा आफ्नो गाउँ आफैं बनाऔं र वृद्धभत्ता जस्ता लोकप्रिय कार्यक्रम ल्याउनुभएका नेता...बाँकी

भरतमोहनजीको स्वास्थ्यमा कुनै मिराकल हुन पनि सक्छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १८ गते शनिवार

भरतमोहनजीको स्वास्थ्यमा कुनै मिराकल हुन पनि सक्छ – अध्यक्ष प्रचण्ड

काठमाडौं, जीवन र मृत्युबिच अन्तिम संघर्ष गरिरहेका नेकपाका नेता भरतमोहन अधिकारीले पार्टी, देश, समाज र समृद्धिका लागि मिलेर अघि जान नेताहरुलाई सन्देश दिनुभएको छ । ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीले भेन्टिलेटरमा राख्नुअघि आफ्नो अन्तिम सन्देश सुनाएको नेकपाका अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो । शनिबार साँझ नेता अधिकारीलाई भेटेर बाहिरिदै...बाँकी