Tag: #नेपालका लागि चिनियाँ राजदूत

अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छी बिच भेटवार्ता

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ ५ गते आइतवार

अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छी बिच भेटवार्ता

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज अपरान्ह निवास खुमलटारमा भेटवार्ता गर्नुभएको छ । भेटमा चीनको युनान प्रान्तको कुन्मिन सहरमा हुन गइरहेको ‘साउथ एण्ड साउथ इष्ट एसिया कमोडिटी एक्स्पो एण्ड इन्भेष्टमेन्ट फेयर(SSACEIF)’ का विषयमा छलफल भएको थियो । पछिल्लो चरणमा...बाँकी