साहित्यमा व्यक्त गरिने शब्द भाषणमा व्यक्त गरिने बोली कानूनमा लिपीबद्ध अक्षरमा मात्रै होइन देश विकास अब व्यवहारमा उतार्नु पर्छ । तिम्रो, मेरो र हाम्रो मनमा नेपालीपन छ भने देश बनाउन जुट्ने अनि उठ्ने बेला भएको छ । विदेशमा पसिना बगाएर संसारको कुन देश बनेको छ ? त्यो रेमिटान्सले...बाँकी