Tag: #नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास

क. परशुराम तामाङद्वारा लिखित ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तक विमोचित

लेफ्ट रिभ्यु संवाददाता २०७८ भदौ २७ गते आइतवार

क. परशुराम तामाङद्वारा लिखित ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तक विमोचित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता तथा सुपरिचित लेखक क. परशुराम तामाङद्वारा लिखित 'नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा' नामक पुस्तक विमोचन भएको छ । आइतबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत सामाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा...बाँकी

संशोधनवादबाट मार्क्सवादलाई बचाउन दृढतापूर्वक उभिनुपर्छ

क. निर्मल लामा २०७७ फागुन ६ गते बिहीवार

संशोधनवादबाट मार्क्सवादलाई बचाउन दृढतापूर्वक उभिनुपर्छ

विश्व कम्युनिस्ट आन्दोलनमा प्रभुत्त्व जमाउँदै गएको संशोधनवाद को उग्र हावाबाट नेपाली कम्युनिस्ट आन्दोलन आज गहिरोसँग प्रभावित भइरहेको छ । क. स्टालिनको मृत्युपछि सोभियत संघमा निकिता ख्रुश्चेभले अघि सारेको सुधारवादी धार समेत सबै संशोधनवादी धारका विरुद्ध संघर्षरत माओविचारधारा र त्यस पक्षमा आन्दोलन गर्ने मस्कोपन्थीहरुको हाराहारीमा माले समूहको आजको घोषित...बाँकी

नेपाली कम्युनिस्ट आन्दोलन धेरै उतारचढावहरुले भरिएको छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ ९ गते बिहीवार

नेपाली कम्युनिस्ट आन्दोलन धेरै उतारचढावहरुले भरिएको छ – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक आन्दोलन र कम्युनिस्ट आन्दोलनको इतिहास धेरै उतारचढावहरुले भरिएको बताउनुभएकाे छ । आज आयोजित एक पार्टी प्रवेश कार्यक्रमको सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे । उहाँले भन्नेनुभयाे, ‘धेरै तिता मिठा अनुभवहरु यसभित्र संगालिएका छन्...बाँकी

नेपाली कम्युनिस्ट आन्दोलन र समाजवादी क्रान्तिको कार्यदिशा

क. रमेश गुरागाईँ २०७४ फागुन २१ गते सोमवार

नेपाली कम्युनिस्ट आन्दोलन र समाजवादी क्रान्तिको कार्यदिशा

विषय प्रवेशः तत्कालिन एकीकृत नेकपा (माओवादी) ले २०६९ माघमा हेटौंडा महाधिवेशनबाट नेपालमा पुँजीवादी जनवादी क्रान्तिको आधारभूत कार्यभार पूरा भएको ठहर गर्दै क्रान्तिका बाँकी कार्यभारहरु पूरा गरी समाजवादी क्रान्तिको रणनीतिमा अघि बढ्ने मौलिक कार्यदिशा निर्धारण गर्यो । यसपछि २०७१ असारमा नेकपा (एमाले)ले पनि आफ्नो नवौं महाधिवेशनद्वारा समाजवादी क्रान्तिको कार्यदिशा...बाँकी