नेपाली कम्युनिष्ट आन्दोलनमा एक चलायमान युवा नेताको रूपमा निरन्तर चर्चामा रहने क. कृष्ण केसीको नयाँ पुस्तक 'नेपाली क्रान्तिको आँखीझ्याल' पढ्ने मौका मिल्यो । पुस्तकमा नेपालको कम्युनिष्ट आन्दोलन र त्यसमा पनि मूलतः संसार हल्लाउने गरी नपाली धर्तीमा विकास भएको नपाली जनताको वीरतापूर्ण संघर्षको जाज्वल्यमान नमूनाको रूपमा रहेको दसबर्से जनयुद्धको...बाँकी