नेपाली सर्वहारा श्रमजीवी वर्गको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वमा हाम्रो प्यारो देश नेपाल औपचारिक रूपमा अन्तरिक्ष युगमा प्रवेश गरेको छ । २०७६ बैशाख ५ गते (२०१९ अप्रिल १८) मा पहिलो पटक नेपालले आफ्नै 'न्यानो स्याटेलाइट' अर्थात् सुक्ष्म-भूउपग्रह प्रक्षेपण गरेपछि नेपाल औपचारिक रूपमा 'अन्तरिक्ष युग'मा प्रवेश गरेको...बाँकी