काठमाडौं, सरकारले 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै प्रहरीले विप्लव समूहप्रति कडा निगरानी बढाएको छ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार अहिलेसम्म विप्लवका १७ नेता तथा कार्यकर्ता पक्राउ गरी कानूनी कारवाही थालिएको छ । उपत्यकाबाट पाँच...बाँकी