Tag: #नेपाल-भारत सम्बन्ध

नेपाल-भारत सीमा विवादः संभावना र चुनौती

क. दलजीत श्रीपाली 'प्रशान्त' २०७७ जेठ १३ गते मंगलवार

नेपाल-भारत सीमा विवादः संभावना र चुनौती

नेपाल र भारत युद्ध लडेरै अस्तित्वमा रहेका आपसी छिमेकी राष्ट्र हुन् । इतिहासको कालखण्डदेखि वर्तमानसम्म विस्तारवादी भारतले नेपालको राष्ट्रियता र सार्वभौमिक सत्ता, भौगोलिक अखण्डतामाथि गिद्धेनजर लगाउँदै खुनी पञ्जाले चिथोर्दै र निमोठ्दै आएको छ । यसले पनि प्रमाणित गर्छ - नेपाल र नेपालीका लागि भारत असल छिमेकी राष्ट्र नभई...बाँकी

ऐतिहासिक तथ्यहरूको आलोकमा नेपाल-भारत सम्बन्ध

क. छवि सुवेदी २०७७ जेठ ११ गते आइतवार

ऐतिहासिक तथ्यहरूको आलोकमा नेपाल-भारत सम्बन्ध

अङ्ग्रेज आफ्नो उपनिवेश विस्तार गर्ने क्रममा भारत पसेको थियो । समुद्रको किनार हुँदै पहाडी शृङ्खलासम्म पुग्न उसलाई झन्डै दुई सय वर्ष लाग्यो । नेपाल एकीकरणको अभियानलाई व्यापारीको रुपमा भारत छिरेको अङ्ग्रेजले नजिकबाट नियालिरहेको थियो । नेपालको एकीकरण उत्तर-दक्षिणभन्दा पूर्व-पश्चिम फैलिएको थियो । यसो हुनुमा उत्तरको तिब्बत तथा चीन...बाँकी

साँच्चै नेपालको स्वास्तित्व र स्वाभिमान जोगाउने हो?

क. नारायण शर्मा 'कमलप्रसाद' २०७७ जेठ १ गते बिहीवार

साँच्चै नेपालको स्वास्तित्व र स्वाभिमान जोगाउने हो?

हे मेरो सरकार, नेपाली नेता-नायक तथा शासक-प्रशासकहरु हो ! के साँच्चै यहाँहरुले नेपाली भूमि/राष्ट्रको र स्वयं आफ्नो स्वत्व र स्वाभिमान अनि अस्तित्व र अस्मिता जोगाउन खोज्नु भएको हो ? यदि हो नै भने यहाँहरुले यसो गर्ने आँट गर्नैपर्छ - १. सर्वप्रथम नेपाली नेता-शासक यहाँहरु सबैले आफ्ना मन-मस्तिष्कमा रहेका...बाँकी

उत्पीडित र उत्पीडक बिचको अन्तर्सम्बन्धका दृष्टिमा नेपाल-भारत सम्बन्ध

क. नारायण शर्मा 'कमलप्रसाद' २०७७ वैशाख २९ गते सोमवार

उत्पीडित र उत्पीडक बिचको अन्तर्सम्बन्धका दृष्टिमा नेपाल-भारत सम्बन्ध

कुनै व्यक्ति वा राष्ट्र उत्पीडक वा उत्पीडित हुनुमा उसमा अन्तर्निहित शक्ति, सोच, संस्कार, संस्कृति, साहस तथा सामाजिक र सैनिक संरचना र संगठन अनि तिनलाई निर्देशित गर्ने विचार, विधि, व्यवस्था र विज्ञान लगायतका आन्तरिक गुणहरुको निर्णायक भूमिका रहेको हुन्छ । आज भारतले नेपालको पश्चिमोत्तर सीमा क्षेत्रको नेपाली भूभाग कब्जा...बाँकी

भारतसँग सीमा विवाद टुङ्गो लगाउने उपाय के हो ?

क. शेषमणि आचार्य २०७७ वैशाख २७ गते शनिवार

भारतसँग सीमा विवाद टुङ्गो लगाउने उपाय के हो ?

नेपाल-भारतसँग सीमा विवाद टुङ्गो लगाउने उपायबारे केही प्रश्नहरु छन् । भारतले सँधै मिचाहा स्वभाव देखाइरहन्छ । यस्तो प्रवृत्ति सबैजसो भारतीय शक्तिशाली वर्गमा देखिन्छ । तर मुख्य समस्या शासक वर्गबाट नै आउने गर्छ । नेपालीमा एउटा आहान प्रचलित छ: 'मरेको बिहारी (भारतीय)ले जिउँदो गेार्खालीलाई (नेपालीलाई) जिल्ल्याउँछ' । यो एक...बाँकी