काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले समानतासहितको तीब्र आर्थिक विकास नेपालीहरुको चाहाना भएको बताउनुभएको छ । लगानी सम्मेलनको समापन समारोहलाई राजधानीमा सम्बोधन गर्दै अध्यक्षले भन्नुभयो - ‘यो सम्मेलनलाई हामीले कोशेढुंगा सावित गराउन चाहेका छौं । म आशा र बिश्वास गर्छु कि सहभागीहरुले आपसी आर्थिक क्रियाकलापमा आफैं सहभागी...बाँकी
काठमाडौँ । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा एक अर्ब अमेरिकी डलर (एक खर्ब १० अर्ब) बराबरको लगानी गर्ने भएको छ । निगमले सरकार र निजी क्षेत्रलाई विभिन्न आयोजनामा सघाउने गर्ने गरी यस्तो लगानी गर्ने बताएको हो । निगमले यस अगाडि पनि ठुला परियोजनामा ऋण सहयोग उपलब्ध गराउँदै...बाँकी
काठमाडौं, लगानी सम्मेलनमा प्रस्ताव गरिएका मध्ये विभिन्न १३ वटा परियोजनामा लगानीकर्ताले इच्छा देखाएका छन् । काठमाडौंमा शुक्रबारदेखि जारी सम्मेलनमा सरकारले उर्जा, पर्यटन, उद्योग लगायत गरी झण्डै ६ दर्जन परियोजना पेश गरेको थियो । सम्मेलनको दोस्रो दिनसम्म १३ वटा परियोजना लगानीकर्ताले ‘आयोजना बुक’ गरेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल व्यापार र लगानीका लागि तत्पर रहेको बताउनुभएको छ । शुक्रबार नेपाल लगानी सम्मेलन २०७५ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा स्थिर सरकारसँगै नीतिगत स्थिरताको वातावरण भएको र नेपाल व्यापार र लगानीका लागि आफै तत्पर रहेको हुनाले लगानीको राम्रो अवसर रहेको बताउनुभएको हो।...बाँकी