Tag: #न्यायालय

जनयुद्धका मुद्दाबारे केही कुरा

क. देवीचन्द्र बुढा 'दीपक' २०७६ माघ ११ गते शनिवार

जनयुद्धका मुद्दाबारे केही कुरा

नेपालको न्यायलय साँच्चिकै स्वतन्त्र र निष्पक्ष छ भने 'किलो सेरा टु' र 'रोमियो अप्रेसन' चलाउने अपराधीहरुलाई जेल हालोस् । रामेछापको दोरम्बा हत्या काण्ड, डोटीको मुटभारामा स्कुलले बालबालिकालाई गोलीले भुट्न आदेश दिने अपराधीलाई जेल सजाय तोकोस् । जनयुद्धका मुद्दा भनेर माओवादी माथि दमन गर्ने कुरा कतै स्वीकार्य हुँदैन ।...बाँकी