तिसौँ वर्षसम्म सारा न्यायपालिका, व्यवस्थापिका, र कार्यपालिकाको शक्ति एकलौटी चलाएर, एकै व्यक्तिमा सीमित सार्वभौमिकता राजतन्त्रको नाममा चलाएर, एउटा धर्मलाई पेवा बनाएर अर्थात् हिन्दु धर्मको नाममा राज्य चलाएर, एउटा खास वर्ग र क्षेत्रका जनतामा हालीमुहली गरेर पञ्चेहरूले देश र राष्ट्रियता बेचेर खाएकै हुन् । अन्य वर्गलाई पेलेर एकलौटी नारा...बाँकी