काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को अध्यक्षमा क. पञ्चा सिंह निर्वाचित हुनुभएको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को इतिहासमा पहिलो महिला (छात्रा) अध्यक्षको इतिहास रच्दै उहाँ संगठनको २२औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा निर्वाचित हुनुभएको हो । अखिलको केन्द्रीय अध्यक्षमा...बाँकी