महान जनयुद्धको स्वयं अनुभूति नगरेको वा पञ्चायती कालरात्रीपूर्ण भूमिगत जीवन नभोगेको कुनै पनि कम्युनिस्ट वा गैरकम्युनिस्ट नेपालीलाई जनयुद्ध एउटा सामान्य परिघटना लाग्छ । कतिपय स्वघोषित विद्वानहरु, अधिकारकर्मी (डलरकर्मी) र राजनीतिकर्मीहरुले जनयुद्धको औचित्य नभएको वा पुष्टि हुन नसकेको भन्ने गर्छन् । गुलामीको चेतनाभन्दा माथि नउठेकाहरू, सामन्ती सत्ताको चौघेरोमा रमाएकाहरू,...बाँकी
काठमाडौँ । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले रेर्कड गरेको भिडियो उनको परिवारबाटै प्राप्त भएको बताएका छन् । प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक समेत रहेका पत्रकार श्रेष्ठले पत्रकार पुडासैनीले रेर्कड गरिएको भिडियो उनकै परिवारले आफ्नै कार्यालयमा आएर दिएको बताएका हुन् । सामाजिक सञ्जालमा भिडियो एडिट...बाँकी
काठमाडाैं, समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई एभिन्युज टेलिभिजनका पत्रकारले पत्रकार आचार संहिता विपरित प्रश्न सोधिएको समाजवादी पार्टीले जनाएको छ । आइतबार राति ९ बजे एभिन्यूज टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको अन्तवार्ताको क्रममा पत्रकारबाट अभद्र र पूर्वाग्रही तरिकाले प्रश्न सोधिएको भन्दै समाजवादी पार्टीले उक्त घटनाको घोर निन्दा गरेको छ...बाँकी
पोखरा । सभामुख कृष्णबहादुर महराले पत्रकारले समाजको रुपान्तरणका लागि उत्प्रेरक (क्याटालिष्ट)को भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ। नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा एवम् विधान अधिवेशनको बिहीबार पोखरामा उद्घाटन गर्दै उहाँले समाज परिवर्तनमा पत्रकारको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो। समाज बदलिँदा आउने अप्ठेरामा सञ्चार क्षेत्रको आलोचनात्मक भूमिका अपरिहार्य हुनुपर्नेमा जोड दिँदै...बाँकी
चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकास र समृद्धिका लागि शिक्षामा गुणस्तरवृद्धि आजको आवश्यकता भएको बताउनुभएको छ । ‘जनताको अपेक्षा र हाम्रो चाहना देशको विकास र समृद्धि हो’ पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यसका लागि शिक्षामा गुणस्तरवृद्धि गर्न आवश्यक छ ।’ साझापुर...बाँकी