Tag: #पत्र साहित्य

देउरालीलाई चिठी

क. किशोर सुवेदी २०७८ असार २३ गते बुधवार

देउरालीलाई चिठी

आकाशमा निराशाका काला बादलहरू मडारिरहेका छन्, जसरी यो देशको राजनीतिमा चरम अकर्मण्यताका धर्साहरू देखिरहेका छन् । दिनहरू खालि नराम्रा सन्देशहरू प्रबाह गरी आफ्नै गतिमा कुदिरहेका छन् । गाउँघरतिर किसानहरूलाई आफ्नै किसिमको चटारो छ । यो समय मानो खाएर मुरी उब्जाउने समय हो । हातमा कोदाली, काँधमा हलो राखी...बाँकी