घटना २०४२ साल बैशाखको हो । चितवनको मेघौली हाई स्कुलमा क्यारम बोर्ड खेलबाट विवाद सुरु भएर राजनीतिक रूप लिँदै थियो । विद्यार्थीहरू विभिन्न समूहमा आबद्ध भएकाले आफ्नो समूहलाई माथि उचाल्ने र अर्काको समूहलाई पछार्ने क्रमहरू देखिन थाले । विद्यालयको ब्ल्याक बोर्डमा जिन्दावाद, मुर्दावाद जस्ता नाराहरू पनि दखिन थाले...बाँकी
(हाम्रो जस्तो मुलुकमा परिवारका सदस्यहरु राज्यको निर्णायक तह एवं शक्तिशाली पदमा गएपछि नेताहरुको रुप फेरिन्छ, ठाउँ फेरिन्छ, अन्नपानी फेरिन्छ, सुख सुविधा फेरिन्छ । नेताहरु मात्र हैन उनीहरुका परिवार र नातागोता आफन्तहरुको जीवनशैली समेत फेरिन्छ । विरोधीहरूले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डमाथि पनि परिवारमोहको ठूलो आरोप लगाउने गरेका...बाँकी