Tag: #परिपत्र

राष्ट्रिय युवा संघद्वारा कोरोना महामारीविरुद्व लड्न कार्यकर्तालाई निर्देशन

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत १८ गते मंगलवार

राष्ट्रिय युवा संघद्वारा कोरोना महामारीविरुद्व लड्न कार्यकर्तालाई निर्देशन

काठमाडौँ । राष्ट्रिय युवा संघ, नेपालले कोरोना महामारीविरुद्व लड्न आफ्ना नेता तथा कार्यकर्तालाई विशेष निर्देशनसहितको परिपत्र जारी गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा मोर्चाको रूपमा रहेको संघले सोमबार ६ बुँदे निर्देशन जारी गर्दै कोरोनाविरुद्वको अभियानमा सहभागी हुन नेता तथा कार्यकर्तालाई निर्देश गरेको हो । राष्ट्रिय...बाँकी

नेकपाले जारी गर्यो कोरोना भाइरस सम्बन्धी आन्तरिक निर्देशन

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत १४ गते शुक्रवार

नेकपाले जारी गर्यो कोरोना भाइरस सम्बन्धी आन्तरिक निर्देशन

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)ले विश्वव्यापी महामारीको रूप लिइरहेकोबेला सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)ले यसको संक्रमण रोक्न आफ्ना कार्यकर्ताहरूलाई निर्देशन जारी गरेको छ । यस्तो छ ७ बुँदे परिपत्रको पूर्ण पाठः यतिबेला कोविड-१९ (कोरोना भाइरस)को महामारीले विश्व समुदायलाई नै गम्भीर रुपमा प्रभावित गरिरहेको छ । उपचारको विश्वसनीय...बाँकी

नेकपा क्रान्तिकारी रूपान्तरणको दिशामा, जारी गर्‍यो ११ बुँदे आचारसंहिता

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ ६ गते सोमवार

नेकपा क्रान्तिकारी रूपान्तरणको दिशामा, जारी गर्‍यो ११ बुँदे आचारसंहिता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीलाई समाजवादी क्रान्तिको दिशाउन्मुख सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीमा रूपान्तरण गर्ने दिशामा आघि बढेको छ । यसैको पहलकदमीको रूपमा नेकपाले ११ बुँदे आचारसंहितासहित पार्टी नेता तथा कार्यकर्ताहरूको आचरण, जीवनशैली, पारिवारिक तथा सामाजिक सम्बन्धबारे निर्देशन जारी गरेको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली...बाँकी