काठमाडौं, नेकपाका नेता एवम् पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अधिकारीलाई उहाँका तीन छोरीहरुले दागबत्ती दिनुभएको छ । आइतवार पशुपतिआर्यघाटमा राजकीय सम्मानका साथ गरिएको अन्त्येष्टिमा नेता अधिकारीका छोरीहरु लुना, लीजा र लीनाले दागबत्ती दिनुभएको हो । आर्यघाटमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय...बाँकी