काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दोश्रो संविधानसभामा तत्कालिन माओवादीको अपेक्षित परिणाम नआएकै कारण 'पहिचान सहितको संघियता, संघियता सहितको संविधान' भन्ने नारा कार्यान्वयन गर्न नसकेको बताउनुभएकाे छ । 'पहिचान सहितको संघियता, संघियता सहितको संविधान' भन्ने नाराका साथ निर्वाचनमा गएको तर पहिलो र दोश्रो...बाँकी