काठमाडौँ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले पाटन अस्पतालमा उपचाररत पूर्वसांसद तथा थबाङका अग्रज कम्युनिष्ट नेता बर्मन बुढा लाई भेटी स्वास्थ्य स्थितिको जानकारी लिनु भएको छ । आज (शुक्रबार) बिहान पाटन अस्पताल, ललितपुर पुगेर सभामुख महराले पूर्वसांसद बुढाको स्वास्थ्य स्थितिको जानकारी लिनुका साथै उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना...बाँकी