वर्गयुक्त समाजमा एक वर्गको आर्थिक राजनैतिक, सामाजिक तथा सांस्कृतिक स्वार्थ अर्को वर्गसँग मेल खाँदैन । प्रत्येक समस्याप्रतिको दृष्टिकोण एकवर्ग र अर्को वर्गको बिचमा एकदमै भिन्न हुन्छ । अतः समाजको प्रत्येक क्षेत्रमा भिन्नाभिन्नै वर्गको बिचमा आपसी संघर्ष भई नै रहेको हुन्छ । यो संघर्ष व्यक्ति व्यक्ति बिचको नभई संगठित...बाँकी
१. नेपालका कतिपय राजनीतिक पार्टीहरू त्यसका केही कुबेरहरूको लगानीबाट चले पनि (विद्रोहका लागि) हतियार किन्ने जस्ता ठुला खर्च जुटाउन जहाज अपहरण गर्ने जस्ता काम गर्न वाध्य भएका थिए । कतिपय अरु पार्टीहरूले यसैका लागि (क्रान्ति गर्नका लागि) बैङ्क आदि लुट्ने र धनाढ्यहरूबाट दबाबमूलक चन्दा र दण्ड-जरिवानाहरू असुल्ने कामहरू...बाँकी
कमरेहडहरुको विचारधारा र कार्यशैली मा त्रुटीहरु हुँदा, हामीले उनीहरुलाई अस्वीकार गर्नु हुँदैन । बरु हामीले उनीहरुलाई विश्वास गर्नुपर्छ र उनीहरुलाई प्रगति गर्नमा मद्दत गर्न खुब कोशिस गर्नुपर्छ । यो कमरेड माओत्सेतुङको नेतृत्व शैली हो । हामीले हाम्रा प्रत्येक कमरेडहरुको आधारभूत मूल्याङ्कन गर्नुपर्छ । यसको अर्थ ऊ आधारभूत रुपले...बाँकी