काठमाडौँ । तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. १२ को फिरफिरेमा नेकपा (एमाले) र नेपाली काङ्ग्रेस परित्याग गरी ३५० जनाभन्दा धेरै राजनीतिक कार्यकर्ताहरू नेकपा (माओवादी केन्द्र) प्रवेश गर्नुभएको छ । शुक्लागण्डकी वडा नं. १२ का नेकपा (एमाले) वडा कमिटी उपाध्यक्ष भुवन गुरुङको नेतृत्वमा वडा कमिटी सदस्यहरु क्याप्टेन सोमबहादुर गुरुङ,...बाँकी
काठमाडौँ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप साह नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्नु भएको छ । स्वतन्त्र उमेद्वारको रूपमा नगर प्रमुखमा निर्वाचित हुनुभएका साहलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. प्रचण्ड र स्थायी समिति सदस्य क. मातृका यादवले काठमाडौँमा आयोजित एक कार्यक्रमबिच पार्टीमा स्वागत...बाँकी
चितवन । चितवनमा विप्लव माओवादीबाट जनसरकार प्रमुख सहित दर्जनौँ नेता कार्यकर्ता वैद्य माओवादीमा प्रवेश गरेका छन् । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा चितवन जिल्लाका युवा तथा मजदुर आन्दोलनका स्थापित नेता धर्मराज नहर्की र राप्ती नगरपालिका जनसरकार प्रमुख गुणराज श्रेष्ठ सहित दुई दर्जन बढी नेता कार्यकर्ता हिजो एक कार्यक्रमका...बाँकी