अक्टोबर ११ । जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर १० तारिखका दिन चिनियाँ कम्युनिस्ट पार्टीको स्कुल विभागमा आयोजना भएको एक प्रशिक्षण कार्यक्रममा युवा सरकारी अधिकारीहरुलाई व्यावहारिक समस्या सुल्झाउँदै आफनो क्षमता सुदृढ गर्न आह्वान गर्नुभयो । यसका लागि काममा तत्परता देखाउँदै असल नतिजा प्रवाह गर्न सल्लाह दिनुभयो ।...बाँकी
चिनियाँ कम्युनिष्ट पार्टीले चार वर्षसम्म अवरुद्ध रहेको पुस्तक क्लब सत्रहरु पुनर्जीवित गरेको छ । पहिलो सत्रमा विभिन्न कम्पनीका प्रतिष्ठित मुख्य कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो । टेन्सेन्टका पोनी मा हुआतङ एक प्रमुख वक्ता रहेका थिए । नीजि कम्पनीका उद्यमीहरुलाई पार्टी स्कुल अर्थात चिनियाँ शासन प्रतिष्ठानमा प्रवचन दिनका लागि...बाँकी