विषय प्रवेशः हाम्रो ग्रह पृथ्वीको सबैभन्दा ठुलो जनसङ्ख्या भएको देश र विश्वकै सबैभन्दा ठुलो राजनीतिक पार्टी सञ्चालनका लागि एउटा उन्नत विचार, व्यवस्थित संगठन र दूरदर्शी नेतृत्वको आवश्यकता पर्दछ। यस्तो विचार सिद्धान्तको निरन्तर रक्षा, प्रयोग र विकास गर्दै त्यसलाई नयाँ उचाइमा पुर्याएर मात्र निर्माण गर्न सकिन्छ। विचारले विभिन्न माध्यमबाट...बाँकी
नेपाली कम्युनिष्ट आन्दोलनमा एक चलायमान युवा नेताको रूपमा निरन्तर चर्चामा रहने क. कृष्ण केसीको नयाँ पुस्तक 'नेपाली क्रान्तिको आँखीझ्याल' पढ्ने मौका मिल्यो । पुस्तकमा नेपालको कम्युनिष्ट आन्दोलन र त्यसमा पनि मूलतः संसार हल्लाउने गरी नपाली धर्तीमा विकास भएको नपाली जनताको वीरतापूर्ण संघर्षको जाज्वल्यमान नमूनाको रूपमा रहेको दसबर्से जनयुद्धको...बाँकी
एलिस स्वेर्जरले किताबको रूप दिएका यी कुराकानी सन् १९७२ को सुरूवात र सन् १९८२ सेप्टेम्बरबिचका हुन् । हाम्रो मित्रता व्यक्तिगत र नारीवादी दुवै हो । यही कारण त एलिसले मलाई मेरो रूचि र वैचारिक अन्तरजगत्सँग जोडिएका प्रश्न सोधिन् । र, मैले पनि बिना हिचकिचाहट स्पष्ट जवाफ दिएँ ।...बाँकी
एक्काइसौँ शताब्दी अहिलेसम्मका केही चर्चित पुस्तकहरू चयन गर्नु परेमा एउटा साधारण पाठकको हैसियतले मेरो सानो अध्ययनमा सन् २००० मा प्रकाशित ली क्वान यीको फ्रम थर्ड वर्ल्ड टु फस्ट निकै चर्चामा रह्यो । सन् १९६५ देखि २००० सम्ममा सिंगापुरको चमत्कारिक आर्थिक विकासको यस पुस्तकमा राम्रो चित्रण गरिएको छ ।...बाँकी
काठमाडौँ । पुस्तकप्रेमीहरू र नेपाल-चीन सम्बन्धबारे जानकारी राख्न चाहने पाठकहरूका लागि नेपाल-चीन सम्बन्ध विषयमा लेखिएको एउटा महत्त्वपूर्ण पुस्तक बजारमा आएको छ - चिनियाँ पत्रकारको आखाँमा नेपाल अर्थात ‘मेण्ड अर इण्ड’ । २०२१ अप्रिल २३ मा विश्व पुस्तक दिवसको दिन पारेर बजारमा ल्याइएको पुस्तक 'मेण्ड अर इण्ड'का लेखक वरिष्ठ...बाँकी
गौरवबोधले ओतप्रोत नेपाली समाज नवनिर्माण महाअभियान सम्पन्न भएपछि सम्पूर्ण नेपाली जनताले नयाँ युग निर्माण भएको महसुस गर्नेछन् । त्यो इतिहासको अभूतपूर्व गौरवबोधको अवस्था हुनेछ । नेपाली समाज सम्पूर्ण पछौटे संस्कार परित्याग गरी सभ्य, सुसंस्कृत र आर्थिक रूपले समृद्ध हुनेछ । यस किसिमको सामाजिक–आर्थिक रूपान्तरणबाट नेपाल राष्ट्र आफ्नो विशेषताको...बाँकी