Tag: #पूर्णकुमारी सुवेदी ‘शीला’

संसदको कृषि समितिद्वारा कृषि र वाणिज्य मन्त्रालयलाई निर्देशन

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत ३० गते आइतवार

संसदको कृषि समितिद्वारा कृषि र वाणिज्य मन्त्रालयलाई निर्देशन

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारले देशभर लागु गरेको लकडाउनका कारण किसानहरूको उत्पादन निर्वाध रूपमा उपभोक्ताहरूको बिचमा पुर्‍याउन समस्या भएको भन्दै तत्काल आवश्यक पहल गर्न सरोकारवाला मन्त्रालयहरूलाई निर्देशन दिएको छ । समितिका सदस्य सांसदहरूसँगको परामर्शपश्चात समितिका सभापति पूर्णकुमारी सुवेदी 'शीला'द्वारा कृषि...बाँकी