Tag: #पेट्रिस लुमुम्बा

प्याट्रिस लुमुम्बाको अन्तिम पत्र

क. टंक कार्की २०७५ असोज २ गते मंगलवार

प्याट्रिस लुमुम्बाको अन्तिम पत्र

प्याट्रिस लुमुम्बा (१९२५-१९६१) - बेल्जियमको उपनिवेशबाट स्वतन्त्रता प्राप्त गरेपछि आम निर्वाचनबाट निर्वाचित लोकतान्त्रिक गणतन्त्र कंगोका प्रथम प्रधानमन्त्री । औपनिवेशिक शासनको विघटनले तिब्रता लिइरहेको थियो । औपनिवेशिक शक्ति नाखुश थिए - लुमुम्बा जो परे राष्ट्रवादी नेता । उनी 'अफ्रिकी समाजवादी लोकतन्त्र'लाई आफ्नो विचारधारात्मक आधार...बाँकी