कार्ल मार्क्स (सन् १८१८ – १८८३) मार्क्सवादका प्रवर्तक र सर्वहारावर्गका महान् सिद्धान्तकार हुनुहुन्छ । आफ्ना अनन्य मित्र एवम् सहयोगी फ्रेडरिक एंगेल्स (सन् १८२०–१८९५) को सहयोगमा मार्क्सले जुन मार्क्सवादको प्रतिपादन गर्नु भयो, त्यो विश्व इतिहासमा एउटा युगान्तकारी परिघटना थियो । मार्क्सवादले विश्व कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनका निम्ति, साम्यवाद प्राप्तिको...बाँकी
कमरेडहरू, आजभन्दा सय वर्ष अगाडि अक्टुबर २५, १९१७ यतिबेलाको पात्रो अनुसार नोभेम्बर ७, १९१७ मा रुसको पेट्रोग्राड (पछिको लेनिनगार्ड) सहरमा गरिखाने मानिसहरू आफूमाथि भएका सबैखाले विभेदहरू, अन्याय अत्याचारका विरुद्ध सडकमा ओर्लिएका थिए । रुसका गरिखाने जनताले पेट्रोगाड सहरमा सशस्त्र क्रान्तिमार्फत् त्यहाँको प्रतिक्रियावादी राज्यसत्तालाई च्यूत गरी सत्ता दखल गरेको...बाँकी