काठमाडौँ । नेपालका बामपन्थी तथा राष्ट्रवादी लेखकहरूको साझा तथा नेतृत्वदायी संगठन प्रगतिशील लेखक संघ, नेपालको एघारौं राष्ट्रिय सम्मेलन यही २०७५ चैत्र २२ र २३ गते काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनले एघार बुँदे घोषणापत्रसहित नयाँ केन्द्रीय समिति एवम् राष्ट्रिय परिषदको निर्माण गरेको छ । एघारौं राष्ट्रिय सम्मेलनबाट निर्वाचित...बाँकी
काठमाडाैं, प्रलेसको ११औं राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा विप्लव नेतृत्वको नेकपासम्बद्ध लेखक–साहित्यकारहरुले राजीनामा दिएका छन् । बुधबार एक प्रेस बिज्ञप्ति जारी गर्दै बिप्लव सम्बद्ध अखिल नेपाल जनसाँस्कृतिक महासंघले भनेकाे छ - 'कार्यनीतिक लचकताकाे नाममा रणनीतीकाे बलिदान गर्नु सही हाेइन ।' अध्यक्ष माइला लामाद्धारा हस्ताक्षरित बिज्ञप्तिमा नेपाली राजनीतिमा आएकाे पछिल्लाे बस्तुगत बदलावसँगै...बाँकी
काठमाडाैं, प्रगतिशील लेखक संघ (प्रलेस)मा पछिल्लो समय चर्किएको विवादवारे संस्थापन पक्षले मुख खोलेको छ । अध्यक्ष मातृका पोखरेल र महासचिब आर एम डंगोलले आइतवार एक प्रेस बिज्ञप्ति जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ । बिज्ञप्तिमा दशौँ राष्ट्रिय सम्मेलन सम्पन्न हुँदै गर्दा प्रलेसमा आबद्ध घटकीय सङ्गठनहरूले जसरी अपनत्वका साथ...बाँकी
काठमाडौं, प्रगतिशील लेखक सङ्घ (प्रलेस) नेपालभित्रको विवादले उग्र रुप लिएको छ । संघमा आवद्ध सल्लाहकार परिषद् सदस्य, केन्द्रीय पदाधिकारी तथा सचिवालय सदस्य र केन्द्रीय सदस्य तथा राष्ट्रिय परिषद सदस्य समेत गरी ३८ जनाले संघबाट विद्रोह गर्दै अग्रगामी सांस्कृतिक आन्दोलनका लागि साझा मञ्च निर्माणको पहल सुरु गर्न आह्वान गरेका...बाँकी