Tag: #प्रचण्डपथ

एक्काइसौँ शताब्दीको जनवाद बारे

क. प्रचण्ड २०७६ जेठ २३ गते बिहीवार

एक्काइसौँ शताब्दीको जनवाद बारे

महान नेपाली जनयुद्ध आज रणनैतिक सन्तूलन र प्रत्याक्रमणको तयारीको विशिष्ट चरणमा छ । सैद्धान्तिकरुपले यो चरण आफैमा अत्यन्त जटील र संवेदनशील चरण हुने गर्दछ । साम्राज्यवादको युगमा कुनै पनि देशको जनक्रान्तिले यो चरणसम्म विकास गरे पछि, त्यसले अनिवार्यरुपमा विश्व साम्राज्यवादसँग प्रत्यक्ष टक्कर लिन पुग्दछ । विकासको यो स्थितिले...बाँकी

एमाले अध्यक्ष ओलीले पनि प्रचण्डपथ अपनाउने ।

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ १८ गते बिहीवार

एमाले अध्यक्ष ओलीले पनि प्रचण्डपथ अपनाउने ।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बिचको पार्टी एकताबारे विभिन्न आशंका व्यक्त भइरहेको समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने प्रचण्डपथ अपनाउने निर्णय गरेका छन् । अध्यक्ष ओलीले अब आफ्ना नियमित राजनीतिक भेटघाट पार्टी केन्द्रीय कार्यालय धुम्बाराही र संसदीय दलको कार्यालय सिंहदरबारमा मात्रै गर्ने निर्णय गरेका...बाँकी