काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी ओली बीचको निर्णायक भनिएको छलफल सकिएको छ । आइतबार बिहान १० बजेदेखि ललितपुरको मानभवनमा भएको भेटमा राष्ट्रिय सभामा बामपन्थीका उम्मेद्वारलाई जिताउने, नयाँ सरकार गठन र पार्टी एकता सम्बन्धमा गम्भीर छलफल भएको बताइएको छ । आजको...बाँकी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ । शुक्रबार दिउँसो अध्यक्ष ओली निवास बालकोटमा भएको छलफलमा प्रदेश सरकारको गठन, राष्ट्रिय सभाको निर्वाचन र प्रतिनिधि सभाको पूर्णताका लागि गठित संयुक्त कार्यदलको रिपोर्ट र पार्टी एकतामा केन्द्रित भएर कुराकानी भएको...बाँकी