काठमाडौँ । भारतको सत्तारूढ भारतीय जनता पार्टीकी सांसद प्रज्ञा ठाकुरले ‘महात्मा’ गान्धीका हत्यारा गोड्सेलाई फेरि ‘देशभक्त’ भनेपछि भारतमा उनको भनाईबारे ठूलो विवाद चुलिएको छ । संसदको तल्लो सदनको छलफलको क्रममा उनले बुधबार गोड्सेलाई ‘देशभक्त’ भनेकी थिइन् । सो अभिव्यक्तिसँगै उनलाई एउटा संसदीय समितिबाट हटाइएको छ । नाथुराम गोड्सेलाई...बाँकी