Tag: #प्रतिबन्ध

महामारीको बेला राज्य र विद्रोही पक्ष दुवैले हतियार थन्काऊ

क. दलजीत श्रीपाली 'प्रशान्त' २०७६ चैत २३ गते आइतवार

महामारीको बेला राज्य र विद्रोही पक्ष दुवैले हतियार थन्काऊ

यतिबेला पृथ्वीमा मानव समुदाय र कोरोना भाइरस बिच संघर्ष चलिरहेको छ । कोरोना भाइरसको महामारीले विश्वमा हजारौँ मानिसको ज्यान लिएको छ, लाखौँ मानिस संक्रमित छन् । अझै योभन्दा बढी पीडादायक दिनहरु आउन सक्ने खतरा सहज अनुमान गर्न सकिन्छ । विश्व मानव समुदाय नै आतंकित छ, जनजीवन अस्तव्यस्त छ,...बाँकी

नेपाल दूरसञ्चार प्राधिकरणले लगायाे पब्जीमा प्रतिबन्ध

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २८ गते बिहीवार

नेपाल दूरसञ्चार प्राधिकरणले लगायाे पब्जीमा प्रतिबन्ध

काठमाडौं, किशाेर र युवाहरु माझ निकै लोकप्रिय पब्जी खेल बन्द हुने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ । प्राधिकरणका प्रवक्त्ता मीनप्रसाद अर्यालले प्रहरीको आग्रहमा...बाँकी

‘विप्लव’ माथिकाे प्रतिबन्ध हटाइयोस् – अस्ट्रेलियन कम्युनिस्ट पार्टी (माले)

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २८ गते बिहीवार

‘विप्लव’ माथिकाे प्रतिबन्ध हटाइयोस् – अस्ट्रेलियन कम्युनिस्ट पार्टी (माले)

काठमाडौं, अस्ट्रेलिया कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) ले नेत्रविक्रम चन्द 'विप्लव'ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि सरकारले लगाएको प्रतिवन्ध हटाउन अनुराेध गरेको छ । अस्ट्रेलिया कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विप्लवमाथिको प्रतिबन्ध हटाउन अनुरोध गर्दै पत्र पठाएको हो । अस्ट्रेलिया कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) का अध्यक्ष निक...बाँकी

बाँकेमा विप्लवका ४ कार्यकर्ताद्वारा पार्टी परित्याग

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २६ गते मंगलवार

बाँकेमा विप्लवका ४ कार्यकर्ताद्वारा पार्टी परित्याग

बाँके, सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि जिल्लामा हालसम्म चार कार्यकर्ताले साे पार्टी परित्याग गरेका छन् । ‘विप्लव’ समूहमा रहेर गतिविधि गर्दै आएका उनीहरुले जिल्ला प्रशासन कार्यालयमै पुगेर पार्टी परित्याग गरेका हुन् । पार्टी परित्याग गर्नेमा खजुरा गाउँपालिका–८, रनियापुरका ६६ वर्षीय चुन्ना खाँ, सल्यान घर भई...बाँकी